IME Life New

महेन्द्रनगरको मालपोतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकले कंचनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले उक्त एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्धघाटन गरेका हुन् ।

यसअघि बैंकले महेन्द्रनगरस्थित यातायात कार्यालयमा अघि पनि एक्सटेन्सन काउन्टर संचालन गरेको थियो । बैकले मालपोत कार्यालय नजिकै रहेको एक्सटेन्सन काउन्टरले उक्त क्षेत्रमा थप सहज हुने उधेश्यले संचालन गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS