IME Life New

२ अंकले घट्यो नेप्से, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार हुँदा , नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको साताको पहिलो दिन नेप्से २ दशमलव ६२ अंकले घटेर १४६२ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज १ सय ८७ कम्पनीको ४२ लाख ५७ हजार १ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ ।

विकास बैंक, उत्पादनमूलक, अन्य, माईक्रोफाइनान्स बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्स कम्पनीकोे शेयर १७ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्त, नेपाल रि इन्स्योरेन्सको शेयर १४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Esewa
Crest

जोशी हाईडोपावरका शेयरधनीहरुले १० प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एशिया लघुवित्तका शेयरधनीहरुले ४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ९ दशमलव ५२ प्रतिशतका दरले गुमाएको छ भने ओरियन्टल होटलका शेयरधनीहरुले ६ दशमलव ८१ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS