IME Life New

एनएमबि बैंकको कम्पनी सचिवमा दहाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको कम्पनी सचिवमा प्रमोद कुमार दहाल नियुक्त भएका छन् । बैंकको साउन ८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

उक्त बैठकको निर्णय अनुसार दहाललाई साउन ९ गतेदेखि कम्पनी सचिवमा नियुक्त गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS