IME Life
GBIME

१७ अंकले घट्यो नेप्से, १ अर्ब ५३ करोडको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्से १७ दशमलव ५० अंकले घटेर १४३२ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज १ सय ८३ कम्पनीको ३५ लाख ८६ हजार कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

होटल र म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे छाएको छ ।सबैभन्दा धेरै एनआईसी एशिया लघुवित्तको शेयर १८ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको शेयर १६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Crest

ओरिन्टल होटलको शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् भने तारागन रिजेन्सी होटलका शेयरधनीले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएको छ।

नेपाल सेवा लघुवित्तका शेयरधनीहरुले ८ दशमलव ६१ प्रतिशतका दरले गुमाएको छ भने  घलेम्दी हाइडोपावरका शेयरधनीहरुले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS