IME Life New

ज्योति विकास बैंकको सिईओ भट्टले लिए शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीचन्द्र भट्टले शपथ लिएका छन् । बैंकको संचालक समितिको निर्णय अनुसार उनलाई चार बर्षका लागि नियुक्त गरेको हो । यसअघिका सिईओ मनोज ज्ञवालीले राजीनामा दिएपछि सिइओ पद खाली थियो।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग इन्भेष्टमेन्ट बैंकमै सहायक महाप्रबन्धक , मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत, रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव सहित २२ वर्ष बैंक तथा बीमा क्षेत्रमा कार्य गरेको अनुभव छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS