IME Life New

मितेरी डेभलपमेण्ट बैंकको बोनश शेयर शेयरधनीको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ।

बैंकले १८ दशमलव ५३ प्रतिशत बोनस शेयर वापतको १० लाख ८३ हजार ७१२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो ।
त्यस्तै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको शेयर हितग्राही खातामा जम्मा भएपछिमात्र कारोबार गर्न सकिने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS