IME Life New

घरेलु लघुवित्तद्धारा पिडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ। घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले बीम दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला धोवनि गाँउपालिका वडा नं. ०३ का केन्द्र नं. २७ कि सदस्य ललिता देवीको मृत्यू पश्चात निजका श्रीमान रामनारायण ठाकुर लोहारलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध दिएको लघुवित्तले जनाएको हो ।

सदस्य श्रीमति ललिता देवीलेले संस्थाबाट ६० हजार रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च १० हजार रुपैयाँ बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोद्धारा निज मृतक सदस्यका श्रीमान रामनारायण ठाकुर लोहारलाई एकमुष्ट भुक्तानी गरिएको हो ।

Esewa
Crest

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक सरोज कुमार महतो र सो केन्द्रका केन्द्र संचालक ऋषिकेश कुशवाहा को उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS