IME Life New

वाणिज्य बैंकहरुको ऋणपत्र जारी गर्ने समय दुई बर्ष थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत वाणिज्य बैंकले ऋणपत्र जारी गर्ने समय दुई वर्ष थप गरेको छ।

वाणिज्य बैंकहरुले २०७७ असार सम्ममा चुक्ता पुँजीको कम्तीमा २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने समयावधि २०७९ असारसम्म कायम गरिएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS