IME Life New

वाणिज्य बैंकले कृषि क्षेत्रमा १५ प्रतिशत लगानी लगानी गर्नै पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७७/०७८ को मौद्रिक निति सार्वजनिक गर्दै वाणिज्य बैंकले कृषि क्षेत्रमा गनुपर्ने लगानीको सिमा बढाएको छ।

वाणिज्य बैंकहरुले २०८० सम्ममा कुल ऋण लगानीको १५ प्रतिशत कर्जा कृषिमा अनिर्वाय रुपमा लगानी गनुपर्ने भएको छ।राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिले कृषिमा अनिवार्य रुपमा १५ प्रतिशत ऋण लगानी गर्नुपर्ने ब्यवस्था गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS