काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा निधारण गरिएको छ ।
त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३६ रुपैयाँ ७४ पैसा रहेको छ भने विक्रीदर १ सय ३७ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।