काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्य रमेश रानाको पदावधि समाप्त भएको छ । उनको पदावधि असार २६ गते समाप्त भएको हो । उनी नेपाल सरकारद्धारा सञ्चालक समितिमा मनोनित सञ्चालक सदस्य थिए ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।