IME Life New

बुटवल पावर कम्पनीको सचिव बुढाथोकीको कार्यकाल थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौें । बुटवल पावरको कम्पनी सचिव हरि बहादुर बुढाथोकीकोे सेवा अवधि थप भएको छ । असार २८ गते बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार उनको कार्यकाल थप गरिएको हो ।

बैठकको निर्णय अनुसार साउन १ गतेदेखि लागु हुने गरि आगामी दुई वर्षको कार्यकाल थप गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS