IME Life New

निर्धन उत्थान लघुवितद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय सुनसरीको धरानमा रहेको पाचंकन्याले मृतक परिवारका सदस्यलाई बीमा रमक प्रदान गरेको छ । केराबारी गाउपालिका मोरङमा सञ्चालन रहेको देविटार महिला स्वा.समुह कि सदस्य चिजामाया विश्वकर्मालाई श्रीमानको मृत्यू बापतको रकम प्रदान गरेको हो ।

निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याका शाखा प्रमुख गोविन्द प्रसाद तिमल्सीनाले श्रीमान आइत बहादूर कामीको निधन भएपछि मृतककी श्रीमति चिजामाया विश्वकर्मालाइलाई एक कार्यक्रमको बिच क्षतिपूर्ति बापतको रकम रु १४ हजार हस्तान्तरण गरेको हो ।

Esewa
Crest

संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भएमा २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखा प्रमुख तिमल्सीनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS