काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा छिमेक लघुवित्त वित्तीय संस्थाको ३२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ।लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँको २७ दशमलव ११ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।
छिमेक लघुवित्तको बोनस शेयर नप्सेमा सूचीकृत

















