IME Life New

एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रार(आरटीएस) मा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ ।सम्झौता पत्रमा कम्पनीको तर्फबाट सिईओ सुनिल बल्लभ पन्त र मर्चेन्ट बैंकिङ्गको तर्फबाट सिईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन्।

सम्झौता पश्चात् कम्पनीको शेयर रजिष्ट्रारको काम आरविवि मर्चेन्टले गर्ने  छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS