IME Life New

डिम्याट खाता नविकरण गर्न सिभिल क्यापिटलको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल क्यापिटल लिमिटेड र सिभिल बैंकमा डिम्याट खाता भएका हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न हितग्राही शेयरधनीहरुलाई आग्रह गरेको हो ।

बैंकले चालु आर्थिक बर्षसम्मको डिम्याट खाता संचालन गरे वापतको वार्षिक शुल्क भुक्तानी गर्न आग्रह गरेको हो ।
बैंकले हितग्राहीले सिभिल बैंकको ००२१००००४८२४४१ खाता नम्बरमा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

सबै हितग्राहीहरुले असार मसान्तभित्र पायक पर्ने सिभिल बैंकका शाखा कार्यलयहरुबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको क्यापिटलले जनाएको छ । साथै बैंकले तोकिएको समयमा भुक्तानी नगरेको डिम्याट खाता रोक्का गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS