IME Life New

साधना लघुवितको आइपीओमा १६ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित वित्तीय संस्थाले निष्काशन गरेको आइपीओमा माग भन्दा पनि बढी आवेदन परेको छ ।लघुवित्तका बिक्रि प्रबन्धकका अनुसार आज ५ बजेसम्ममा चार लाख ५५ हजार ८४१ जना आवेदकबाट १ अर्ब ११ करोड ९१ लाख एक हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ९१ हजार १० कित्ताका लागि आवेदन दिएका छन् ।

क्यापिटलका अनुसार ८ हजार ६ सय ४ जनाको आवेदन रद्ध भएको छ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले आजबाट निष्काशन बन्द गरेको जनाएको छ । असार २१ गतेदेखि बिक्रिमा ल्याएको शेयरमा १६.९२ गुणा धेरैले आवेदन दिएको थियो ।

Esewa
Crest

लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ। कम्पनीको चुक्ता पुँजी आइपीओ निष्काशन पश्चात् २१ करोड ७७ लाख रुपैयाँ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS