IME Life New

राष्ट्रिय वाणिज्य बैंकद्धारा गुर्भाकोट नगरपालिकालाई स्वास्थ्य साम्रागी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय मेहलकुनाले गुर्भाकोट नगरपालिकालाई स्वास्थ्य साम्रागी वितरण गरेको छ ।बैंकले नगरपालिकालाई २ हजार थान सर्जिकल मास्क, १ हजार थान ग्लोब्स तथा ६ लिटर क्लोरिन झोल हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

उक्त स्वास्थ्य साम्रागी बैंकका शाखाप्रबन्धक चिरञ्जीवी गिरीले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेशकुमार हस्तान्तरण गरेको हो ।
यस्तै बैंकले उक्त नगरपालिकाका राष्ट्रिय प्राविका विद्यार्थीलाई झोला समेत हस्तान्तरण गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS