IME Life
GBIME

सिद्धार्थ बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर सबै बचत खाताको ब्याजदर ५ दशमलव ५० प्रतिशत झरेको छ । बैंकले असार १९ गते (शुक्रबार) देखि लागू हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ८दशमलव २५ प्रतिशत र संस्थागतमा ७ प्रतिशत तथा नवीकरण गर्ने संस्थाहरुलाई ७ दशमलव १० प्रतिशत ब्याज दिने भएको छ।साथै बैंकले पाँच वर्षे शैक्षिक कर्जामा १२ दशमलव ५० प्रतिशतको स्थिर ब्याजदर निधारण गरेको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS