IME Life New

सनराइज बैंकद्धारा श्वेता श्री फाउन्डेशनलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले श्वेता श्री फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिूक सहयोग गरेको छ । सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको उक्त संस्थालाई आर्थिक सहयोग गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकका सिईओ जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेशनलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।बैंकले आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु निरन्तरता दिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS