IME Life New

महालक्ष्मी विकास बैंकद्धारा ५० हजार रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक अभाव भोगरिहेको ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्नका ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको सर्वसाधारणलाई आर्थिक सहयोग प्रदान गर्न उक्त रकम उपलब्ध गराइएको हो।

Esewa
Crest

असार १६ गते पोखरा न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछानेलाई पचास हजार रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS