IME Life New

एडिबीद्धारा कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपाललाई ३६ करोड रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियालाी विकास बैंक(एडिबी)ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गर्ने निर्णय गरेको छ। एडिबीले नेपाललाई ३० लाख अमेरिकी डलर अर्थात ३६ करोड बराबर नेपाली रूपैयाँ सहायता स्वीकृत गरेको छ । बैंकले एशिया प्यासिफिक डिजास्टर रिसेन्स कोष (एपीडीआरएफं बाट उक्त रमक अनुदान उपलब्ध गराउने भएको हो।

उक्त रकम नेपालमा क्वारिन्टाइन सुविधा बढाउन, विदेशबाट आपतकालिन फर्केका आप्रवासीहरु, सीमा क्षेत्रमा रहेका मानिसको सुरक्षित व्यवस्थापनका लागि गर्नुपर्ने जनाएको छ ।

Esewa
Crest

साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याब तथा मेडिकल सामग्री, औषधि तथा संक्रमण नियन्त्रणका लागि आवश्यक सामाग्री खरिदका लागि पनि यो रकम प्रयोग हुने एडिबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS