IME Life New

सबैको लघुवित्तको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं सबैको लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएकोपठाएको छ । कम्पनीले गत मंसिर ४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको जनाएको छ ।

मंसिर ४ पछि डिम्याट गर्नेहरुको बोनस शेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने र त्यसपछि मात्र बोनस जम्मा गरिने समेत संस्थाले जनाएको छ ।

Esewa
Crest

लघुवित्तको मंसिर २१ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस शेयर कर प्रयोजनार्थ ० दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS