IME Life New

यस्तो छ सनराइज बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागु हुने गरी निक्षेप र कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको जनाएको छ।

बैंकले निक्षेपतर्फ अधितम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ भने कर्जातर्फ बेस रेटमा ५ प्रतिशसम्म थपेर ब्याज लिने भएको जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS