IME Life New

नाडेप लघुवित्तले प्रस्ताव गर्यो १० प्रतिशत बोनस शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असार ११ गते बसेको संचालक समितिको ११८ औ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँको आधारमा १० प्रतिशत बोनस वितरणको प्रस्ताव गरेको छ । साथै बोनसमा बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने प्रस्ताव गरेको लघुवित्तले जनाएको छ ।

Esewa
Crest

प्रस्तावित लाभांश नियामक राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरण गरिने कम्पनीले जानकारी दिएको छ । १० प्रतिशत बोनश पश्चात् कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS