IME Life New

नेशनल हाइड्रोपावरको साधारणसभा हुने स्थान परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावरले यसअघि साधारणसभा गर्न तय गरेको स्थान परिवर्तन गरेको छ ।कम्पनीले यसअघि असार २१ गते धापासी स्थित पानस पार्टी प्यालेसमा गर्ने भनिएसको उक्त सभा हलमा सरकारले विदेशबाट फर्केका नेपाली नागरिकहरुलाई राख्नको लागि होल्डिङ सेन्टर बनाएको कारणले कम्पनीले सभा परिवर्तन गरेको जनाएको छ ।

जसका कारण कम्पनीले उक्त सभाका लागि असार २१ गते सीएमडी फूडल्यान्ड टंगाल काठमाडौंमा बोलाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS