IME Life
GBIME

एनआइसी एशिया क्यापिटल ल्यायो इनकम ग्यारेण्टेड फण्ड योजना

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआइसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत इनकम ग्यारेण्टेड फण्ड नामक नयाँ योजना ल्याएको छ। यस योजना अन्तर्गत लगानीकर्ताले निश्चित प्रतिफल प्राप्त गर्ने छन् ।

क्यापिटलले बिशेष गरि गृहिणी, अवकाशप्राप्त व्यक्ति, , नियमित आय आवश्यक पर्ने व्यक्तिहरु तथा जोखिम लिन नचाहने लगानीकर्ताहरुको लागि यस योजना संचालनमा ल्याएको जनाएको छ । यस योजना असार ११ गतेदेखि सिमित अवधिका लागि मात्र लागु हुने क्यापिटलले जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS