IME Life New

स्वावलम्म्बन लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले स्वावलम्म्बन लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनी रजिष्ट्रारको कार्यालयले असार ५ गते गरेको पत्रको आधारमा उक्त कम्पनीको रोकिएको शेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

कम्पनीको २६ प्रतिशत बोनस शेयरमा वितरणमा अन्योल भएको भन्दै नेप्सेले कम्पनी रजिष्ट्रार कार्यालयकै पत्रको आधारमा गत फागुन २० गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।

Esewa
Crest

कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त कम्पनीलाई २६ प्रतिशत बोनस पश्चात चुक्तापूँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ कायम गर्न स्वीकृति दिएकोमा भुल भएको भन्दै त्यस निर्णयलाई कार्यान्वयन नगराउन नेप्सेलाई पत्र पठाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS