Connect IPS
IME Life

स्मार्टच्वाइस टेक्नोलोजिज र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग बीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज (एसटीसी) र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स (जीएमबीएफ) बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउन सम्बन्धी उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ ।

उक्त सम्झौता पत्रमा एसटीसीका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र जीएमबीएफका तर्फबाट सिईओ दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता पश्चात् ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो(छरितो, रुपमा बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त गर्ने विश्वास लिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS