IME Life New

नयाँ नेपाल लघुवित्तको बिशेष साधारणसभा भोलि, मर्जरमा जाने प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा असार ८ गते (भोलि) हुने भएको छ । संस्थाको संचालक समितिको निर्णय अनुसार म्याकडोनाल्ड फुड क्याफे रेष्टुरेण्ट एण्ड ब्याक्वेंट मध्येबानेश्वर, काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

उक्त बिशेष सभामा नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने प्रस्तावलाई पारीत हुनेछ ।सभाले उक्त कम्पनीको १ सय कित्ता बरावर सारथी लघुवित्तको १ सय कित्ता शेयर कायम हुने गरीशेयर स्वाप अनुपातलाई स्वीकृती प्रदान गर्ने छ ।

Esewa
Crest

त्यस्तै विशेष साधारण सभाले मर्जर पश्चात पूँजी वृद्धि हुने भएकाले संस्थाको प्रबन्धपत्र संशोधन गर्न तथा अन्य आवश्यक सम्पूर्ण कार्यका लागि पूर्ण अख्तियारी दिने प्रस्तावलाई पनि पारित गर्ने एजेण्डा रहेको छ। यी दुबै संस्था मर्जभएपश्चात् संस्थाको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था रहने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS