IME Life New

पुरानो लाभांश दाबी गर्न शेयरधनीहरुलाई कृषि बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक बर्षसम्म ५ बर्षभन्दा पुरानो लाभांश लिन नआएका शेयरधनीहरुलाई पुरानो लाभांश संकलनका लागि आग्रह गरेको हो।बैकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । जसअनुसार आँउदा साउन ११ गतेसम्मका लागि त्यस्ता लाभांश दाबी गरिसक्न बैंकले आग्रह गरेको छ ।त्यस्ता शेयरधनीहरुलाई एनआईबिएल एस क्यापिटलमार्फत लाभांश पूँर्जा र नगद संकलन गर्न बैंकले अनुरोध गरेको छ ।

साथै बैंकले एनआईबिएल एस क्यापिटलमा उपस्थित हुन नसक्ने शेयरधनीहरुले भने कृषि विकास बैंकको कुनै पनि शाखामा आवेदन दिएर भौतिक शेयर प्रमाणपत्र तथा नगद लाभांसको पूर्जा संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS