IME Life New

आज कति पुग्यो डलरको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६० पैसा र विक्रिदर १२२ रुपैयाँ २० पैसा निधारण गरेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ २१ पैसा र विक्रिदर १३६रुपैयाँ ८८ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५२ रुपैयाँ ४७ पैसा र बिक्रिदर १५१ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS