IME Life New

मुद्धती निक्षेपका लागि नागरिक लगानी कोषद्धारा प्रस्ताव आह्वान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौंं । नागरिक लगानी कोषले एक वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले १२ अर्ब २९ करोड ३८ लाख ५९ हजार रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो ।

कोषले एक सूचना जारी गर्दै निक्षेप लिन चाहाने क वर्ग इजाजत प्राप्त वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न आग्रह गरेको छ ।

Crest

इच्छुक बैंकहरुलाई असार ९ गते दिउँसो १२ बजेसम्म शिलबन्दी आवेदन गर्न सक्ने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS