IME Life
GBIME

पोखरा फाइनान्सको नयाँ ब्याजदर यस्तो छ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पोखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक भउको छ । फाइनान्सले ९ प्रकारका खातामा ५ प्रतिशत, अन्य ७ प्रकारका खातामा ५दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यस्तै फाइनान्सले मुद्धती बचतक तर्फ ८ दशमलव २५ देखि ९ दशमलव ७५ प्रतिशतसम्म सम्म ब्याज दिने भएको छ। फाइनान्सले न्यूनतम मौज्दात ५० हजार रहेको सुनौलो बचत खातमा भने अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS