IME Life New

प्रभु इन्स्योरेन्सको संचालकमा विजय कुमार श्रेष्ठ नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सको संचालकमा कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्यमा विजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । यसअघि कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्य ओकृष्ण श्रेष्ठ थिए ।

कम्पनीको असार दुई गते बसेको संचालक समितिको बैंकको निर्णय अनुसार बिजय कुमार श्रेष्ठलाई कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्यलाई नियुक्त गरेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS