Connect IPS
IME Life

नागबेली लघुवित्तको बिशेष साधारणसभा असार २० गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागबेली लघुवित्त संस्थाको विशेष साधारण सभा असार २० गते हुने भएको छ । उक्त शाखा होटल टाइमलेस मोमेण्ट, विर्तामोड– १ झापामा हुने भएको छ ।लघुवित्तको उक्त असार तीन गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा उक्त कम्पनीलाई मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने बिशेष प्रस्ताव अघि बढाईने भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले बुक क्लोज असार १० गते देखि २० गतेसम्म बन्द रहने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS