IME Life
GBIME

सानिमा बैंकद्धारा करुणा फाउन्डेसनलाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा बैंकले करुणा फाउन्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त फाउन्डेसनलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । फाउन्डेसनले उक्त रकम मार्फत ह्विलचेयर, श्रवणयन्त्र लगायत का साम्रागी खरिद गर्ने जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ । उत्त सहयोगले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर केहि राहत हुने विश्वास बैंकले लिएको छ। बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएम मार्फत आफना सेवाहरु प्रदान गर्दै आइरहेको छ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS