IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६४ पैसा र विक्रिदर १२२ रुपैयाँ २४ पैसा निधारण गरेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ६१ पैसा र विक्रिदर १३७८ रुपैयाँ २९ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रिदर १२० रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS