IME Life New

प्रोग्रेशिभ फाइनान्सको आरोग्य बचत योजनामा बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले नयाँ निक्षेप योजनामा खातावालाहरुको बीमा गराउने भएको छ । फाइनान्सको आरोग्य बचत योजनामा ग्राहकल बीमा सुविधा पाउने भएका हुन् । फाइनान्सले हालको बिषम परिस्थीतीलाई मध्यजनर गरेर यस निक्षेप योजना ल्याएको जनाएको हो ।

यस निक्षेप योजनामा ग्राहकरुले खोलेको खाताको न्यूनतम मोज्दातको आधारामा एक लाख रुपैयाँसम्मको बीमा सुविधा पाउने व्यवस्था रहेको छ । यसका साथै न्यूनतम मौज्दातमा ५० हजार रुपैयाँ बराबरको खाता खोल्ने गा्रहकहरुका लागि १ लाख रुपैयाँ सम्म सुरक्षण हुने कोरोना बीमा सुविधा समेत प्रदान गर्ने फाइनान्सले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS