IME Life New

माउण्ट कैलाश इनर्जीको एजीएम असार २५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउण्ट कैलाश इनर्जीले वार्षिक साधारण सभाका लागि असार २५ गते बोलाएको छ ।

कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार उक्त सभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय सानोभर्याङ, काठमाडौंमा हुने भएको छ।

Esewa
Crest

सभामा गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, नाफा नोक्सान सम्बन्धी विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने सम्बन्धी छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS