Connect IPS
IME Life

नागरिक लगानी कोषको साधारण सभा असार १० गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले साधारण सभा प्रयोजनका लागि असार १० गते बुक क्लोज गर्ने भएको छ । कोषले लाभांशसहित असार २० गते २५ औं वार्षिक साधारण सभा गर्ने भएको छ । सोही सभा प्रयोजनका लागि कोषले बुक क्लोज मिति तय गरेको हो ।

कोषले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साथै बोनस पश्चात ८२ दशमलव ८४ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

Prabhu
Crest

कोषले असार १० गते गरेको बुक क्लोज हकप्रदको लागि भने मान्य हुने छैन । उक्त बुक क्लोज मिति भने लाभांश र साधारण सभामा सहभागी हुनका लागि मात्र लागू हुनेछ ।

कोषको वैशाख ३१ गतेको कारोबारमा अन्तिम शेयरमूल्य २ हजार २९६ कायम भएको छ । आकर्षक लाभांश सहित हकप्रदको प्रस्ताव गरेको कोषकोे शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS