IME Life New

नेशनल हाइड्रोपावरको साधारणसभा असार २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले असार २१ गते वार्षिक साधारण सभा गर्ने भएको छ। उक्त साधारण सभा, पानस पार्टी प्यालेस, धापासी काठमाडौंमा हुने भएको छ।

उक्त सभामा गत आर्थिक बर्षको को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । त्यस्तै चालु आर्थिक बर्षकोे लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा पनि सभामा छलफल हुने भएको छ।असार १० गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन पाउने कम्पीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS