Connect IPS
IME Life

तिनाउ मिसन डेभलपमेन्ट बैंकको साधारणसभा असार २५ गते लाभांश र हकप्रद मुख्य एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश र हकप्रद जारी गर्ने एजेन्डा सहित १३ औ बार्षिक साधारणसभा बोलाएको छ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले असार २५ गते सिद्धार्थ कटेज रुपन्देहीमा उक्त सभा गर्ने निर्णय गरेको हो ।

सभामा बैंकको हाल कायम रहेको चुक्ता पूँजी रहेको बैंकको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बराबरको बोनस शेयर पारित हुनेछ । त्यसै,बैंकले ३३ प्रतिशत हकप्रद बिक्री गर्ने योजना अघि सारेको छ।

Prabhu
Crest

सभामा बैंकको नियमावली अनुसार शेयरधनीका तर्फबाट चारजना र सर्वसाधारण शेयरधनीका तर्फबाट दुईजना संचालक निवनर्चित हुनेछ ।
त्यस्तै मर्जर सम्बन्धी सम्पूर्ण कार्यको सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई नै प्रदान गर्ने प्रस्ताव सभामा हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS