IME Life New

आज कति पुग्यो डलरको भाउ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ०५ पैसा र विक्रिदर १२१ रुपैयाँ ६५ पैसा निधारण गरेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ९३ पैसा र विक्रिदर १३७ रुपैयाँ ६१ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रिदर १५३ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS