Connect IPS
IME Life

बिदामा पनि बैंकहरु खोल्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार तथा सार्वजनिक बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्थाहरु लाई सेवा प्रवाह गर्न तथा कम्पनी खुला राख्न निर्देशन दिएको छ । बेंकले एक सुचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले कोभिड–१९ का कारणले सृजना भएको असहज परिस्थितिको सन्दर्भमा करदाताहरुले बुझाउनु पर्ने कर सहज रुपमा बुझ्ने व्यवस्था मिलाउन भन्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ ३२ गतेसम्म शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो । बैंकमात्रै नभई नेपाल क्लियरिङ हाउससमेत शनिवार खुला गर्न राष्ट्र बैंकले भनेको छ ।

Prabhu
Crest

त्यस्तै, राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पुर्ण राजस्व काउन्टर तथा बैंकका क्लियरीङ सम्बन्धी कार्य गर्ने सबै काउन्टरहरु खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS