IME Life New

आज कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९६ पैसा र विक्रिदर १२१ रुपैयाँ ५६ पैसा निधारण गरेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र विक्रिदर १३८ रुपैयाँ १२ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रिदर १५३ रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS