Connect IPS
IME Life

विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर ऋण दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्व बैंकले नेपालको सडक क्षेत्र मर्मत तथा सम्भारका लागि ४५ करोड अमेरिकी डलर ( ५४ अर्ब रुपैयाँ ) ऋण स्वीकृत गरेको छ।विश्व बैंकले विशेष गरी यो सहयोग नागढुंगा–नौबिसे–मुग्लिन सडक स्तरोन्नति र कमला–डल्केबर–पथलैया सडक सुधारको लागि दिएको हो ।

बैंकले उक्त ऋण सडक पूर्वाधारको विकासमा लाग्ने विश्वास गरेको छ लकडाउनपश्चात् अन्तरदेशीय व्यापार वृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासमा लागि खर्च हुने गरी ऋण स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS