IME Life New

अरुण भ्याली हाइड्रोपावरले पायोे ग्रेड ४ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले निष्काशन गरेको हकप्रद शेयलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।कम्पनीले हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छैन । कम्पनीले बोर्डमा आवेदन दिई स्वीकृती पाएपछि मात्र हक्रपद निष्कासन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS