IME Life New

लक्ष्मी लघुवित्तद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थले छथर जोरपाटी गाउँपालिकाको कोरोना नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ ।

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–६ सिंधुवा वजार स्थित लघुवित्तको शाखा कार्यालयद्वारा कोरोना संक्रमण तथा नियन्त्रण कोष व्यवस्थापन समितिलाई दश हजारको चेक हस्तान्तरण गरेको हो । शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही भएपनि कोरानाबिरुद्धको लडाइमा एक्यबद्धता जनाउन पाएकोमा  खुशी व्यक्त गरेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS