Connect IPS
IME Life

अरुण काबेली पावरको नाफामा आयोे सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुण काबेली पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा चार करोड ५३ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत वर्ष सोहि अवधिमा १ लाख ५० हजार रुपैयाँ मात्र नाफा आर्जन गर्न सफल गरेको थियो । गत बर्षको तुलनामा कम्पनीके नाफामा उल्लेखनीय सुधार देखिएको छ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले बिजुली बेचेर २२ करोड १ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । चैत मसान्तसम्म आइपुग्दा अरुणको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ भन रिजर्भ कोषमा भने २ करोड ९८ लाख ५१ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसशेयर आम्दानी ४ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ९९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS